शुक्रबार, १६ चैत २०८०

श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डर

समयपोष्ट २०७६ जेठ २९ गते १३:५१

Advertisement

मिस नेपाल २०१८ श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन् ।

सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्डएम्बेसडरको लागि अनुबन्धित गरेको हो ।

सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल ईन्जिनका साथै आकर्षक फिचर भएकोले ग्राहकहरुको मनमा बस्न सफल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री