शुक्रबार, १६ चैत २०८०

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा लेखनाथको अर्घाैमा

समयपोष्ट २०७४ असार १६ गते ८:५६

ओम डेभलपमेन्ट बैंकले कास्कीको लेखनाथ स्थित अर्घाैमा नयाँ शाखा विस्तार गरेको छ । 

Advertisement

 नयाँ शाखाको  पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सिले शुक्रबार उद्धघाटन गरेका छन् । 

शाखा विस्तारसँगै बैंकले लक्ष्मि मा.बि. लेखनाथलाई छात्राबृद्धि र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालयलाई पंखा वितरण गरेको छ ।

गत असार २ गतेदेखि मनास्लु विकास बैंकलाई गाँभेर संयुक्त कारोवार गरेको बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड,निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री