बिहीबार, १३ वैशाख २०८१

मेगाले ६५ प्रतिशत हकप्रद निश्कासन गर्ने

समयपोष्ट २०७४ असार १६ गते ८:३३

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगा बैंकCएक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

Advertisement

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पूर्याउन ६५ प्रतिशत हकप्रद निश्कासन गर्ने भएको हो । हकप्रद निश्कासन पछि बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । जसमा अपुग पुँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने लक्ष्य राखेको छ ।

 बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री