बिहीबार, १३ वैशाख २०८१

एभरेष्टको एटिएम किर्तिपुरमा पनि

समयपोष्ट २०७४ असार ९ गते ६:४७

एभरेष्ट बैंकले काठमाडौंको किर्तिपुरमा ८९औं एटिएम सञ्चालनमा ल्याएको छ । एटीएमको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।  बैंकले मुलुकभर ८९ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री