बिहीबार, १३ वैशाख २०८१

प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर, नयाँ ब्याजदर कति ?

समयपोष्ट २०७४ असार ६ गते ६:३३

प्रभु बैंकले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा अधिकत्तम ११ प्रतिशत ब्याज दिने भएको छ । यसअघि १२ प्रतिशतसम्म व्याजदर दिएको बैंकले यो दर घटाएर ११.५० प्रतिशत हुँदै ११ प्रतिशतमा सिमित पारेको हो । 

Advertisement

महंगो ब्याजदरको कारण कर्जा लगानी विस्तार लगभग रोकिएपछि बैंकहरु निक्षेपको ब्याजदर घटाउन लागि परेका छन् ।

आइतबार मात्रै जनता बैंकले मुद्दती बचतको ब्याजदर केही घटाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री