बिहीबार, १३ वैशाख २०८१

कक्षा ११ को परीक्षा सुरु, ४ लाख ४९ हजार ५४ विद्यार्थी सहभागी 

समयपोष्ट २०७४ असार १ गते ९:१५

कक्षा ११ को परीक्षा आज असार १ गतेबाट सुरु भएको छ । परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थी सहभागी भएको राष्ट्रियपरीक्षा बोर्डले जनाएको छ बोर्डका अनुसार परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी छन् । परीक्षामा २ लाख ११ हजार ६ सय ८१ छात्र र २ लाख २७ हजार३७३ छात्रा रहेका छन् आज पहिलो दिन अँग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा बिहाान ७ बजेबाट सुरु भएको छ परीक्षामा नियमिततर्फ ३ लाख ४८ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी रहेका छन् । कूल ३ हजार ७ सय ६५ विद्यालयका कक्षा ११ का विद्यार्थीका लागि देशभर ९ सय ९३ परीक्षा केन्द्र तोकिएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री