बिहीबार, १५ चैत २०८०

महिन्द्रा ‘एक्सयुभी ५००’को बुकिङ्ग खुल्ला

समयपोष्ट २०७४ जेठ ३१ गते ६:५८

महिन्द्रा गाडीको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा ‘एक्सयुभी ५००’को नयाँ अटोमेटिक रेन्ज बजारमा ल्याएको छ । यो गाडी ‘न्यु एज एक्सयुभी ५००’ अटोमेटिकसँग अब ग्राहकको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने र सीटी रोडमा आनन्द लिनुका साथै जस्तो सुकै कठिन अफ–रोडमा पनि आरामका साथ यात्रा गर्न सक्ने जनाइएको छ । 

Advertisement

यो गाडीका लागि बुकिङ्ग ‘डव्लुडव्लुडव्लु डट अनलाइनअग्नी डट कम’मार्पmत खुल्ला गरिएको कम्पनीले जनाएको छ । यसका साथै ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्नेछन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री