बिहीबार, १३ वैशाख २०८१

कम्पनीले बन्द गर्यो हिरोका यि बाईकको बिक्रि 

समयपोष्ट २०७४ जेठ २२ गते ७:४८

सन् २०११ मा होण्डासंग पार्टनरसिप टुट्ने बित्तिकै हिरो मोटोकर्पले आफ्नै इञ्जिन र टेक्नोलोजिमा काम गरिहेको छ । तर हिरो याक्सट्रिम र हिरो हंकमा भने त्यही इञ्जिनको प्रयोग गरिरहेको छ जुन होण्डा युनिकर्नमा प्रयोग भएको थियो । यसकारण कम्पनीले यि दुबै मोडलका बाईकलाई बन्द गर्ने भएको छ । 

Advertisement

हिरो मोटोकर्पले हिरो हंकलाई आफ्नो वेबसाईटको प्रडक्ट लिष्टबाट हटाएको छ । हंकको सेल्स खासै प्रभावसाली नहँदा यस लाई बन्द गर्न लागेको हो । यस बाईकमा बीएस-३ इञ्जिन प्रयोग भएको छ । 

2f

साथै कम्पनीले हिरो Xtreme लाई पनि बन्द गरिदिएको छ । यस बाईकमा पनि होण्डाकै पुरानो इञ्जिन प्रयोग गरिएको छ जसलाई कम्पनीले अपडेट गरेन ।

3f 
कम्पनीले Glamour Fi बाइक पनि बन्द गरेको छ । यसको मार्केटमा सेल्स कम हुँदा बन्द गरिएको हो । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री