शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकमा निःशुल्क आस्बा सेवा

समयपोष्ट २०७४ जेठ २२ गते ३:१८

एनएमबि बैंकले पनि आस्बा सेवा निशुल्क गरेको छ। आस्बा प्रणालीमार्फत सेयर भर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ।

Advertisement

धितोपत्र बोर्डले आस्बा सेवा दिँदा प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेपनि एनएमबि बैंकसहित केहीले निशुल्क गराएका हुन्।

प्राथमिक सेयर निश्कासन भएपछि बाँडफाँड नहुन्जेलसम्म शेयरधनीको रकम बैंक खातामै ब्लक हुने र बाँडफाँडपछि सेयर नपरेको रकम फुकुवा हुने प्रणाली नै आस्बा हो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री