बिहीबार, १३ वैशाख २०८१

४५ हजार गैरसरकारी संस्था अवैध

समयपोष्ट २०७५ असार १२ गते १:३५

मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् ।

Advertisement

हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ ।

आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ, परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् ।

परिषदका सूचना अधिकारी हरि तिवारीका अनुसार जुन संस्थाले ३ बर्ष अवधि पूरा गरेको छ, त्यसले मात्रै नवीकरण गर्न पाउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री