बुधबार, १२ वैशाख २०८१

साताको पहिलो दिन १.३५ अंकले बढ्यो नेप्से

समयपोष्ट २०७५ असार १० गते ९:२४

साताको पहिलो दिन सेयर बजार बढेको छ । आज नेप्से परिसुचक १.३५ अंकले बढेर १२१९.८१ विन्दुमा उग्लिएको हो । आज सेयर बजारमा १ सय ६७ कम्पनीका ४ लाख कित्ता सेयर २० करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको संस्थापक सेयर किनबेच भयो ।
आज ४ समुह उपसुचक घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह १.८९,विकास बैंक २.२८,फाईनान्स ३.४५,बिमा २२.९२,उत्पादनमुलक समुह १२.०२ अंकले बढेका छन् ।

Advertisement

यसैगरी होटल २.१२,जलविद्युत ७.३७,अन्य २.६ र लघुवित्त समुह २.४ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री