शुक्रबार, २४ वैशाख २०७८

हेर्नुहोस् योग दिवसका दिन डा.भट्टराईका योग पोज(फोटोफिचर)

समयपोष्ट २०७५ असार ७ गते ९:१८

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले योग दिवसको सबैलाई शुभकामना दिएका छन् । उनले बिहीबार विश्व योग दिवशको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमा योग गरेको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना दिएका हुन् ।

Advertisement

भट्टराईले नियमित योगले स्वस्थ र खुसी दुवै दिने बताएका छन् ।

Advertisement

उनले फेसबुकमा लेखेका छन्,‘विश्व योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्यको हार्दिक शुभकामना’ नियमित योग गरौं, स्वस्थ र सुखी रहौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री