शुक्रबार, १४ वैशाख २०८१

साढै ३३ के जी सुन प्रकरण: समातिए अर्का एक ब्यापारी

समयपोष्ट २०७५ असार ६ गते ११:३७

साढै ३३ के जी सुन प्रकरणमा अर्का एक ब्यापारीलार्इ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक बिमल पोद्दार रहेका छन् । ४८ बर्षदेखि नेपाल बस्दै आएका पोद्दारले तस्करी गरी ल्याएको सुन सप्लाई गर्ने गरेको बुझिएको छ । पक्राउ परेका पोदारमाथि छानविन भैरहेके बताईएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री