बुधबार, १२ वैशाख २०८१

करिश्माकी छोरी यस्तो लुकमा डेब्यु गर्दै

समयपोष्ट २०७५ जेठ २९ गते ५:१४

नायिका करिश्मा मानन्धरकी छोरी कबिताले ११ किलो तौल घटाएकी छिन् । नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यु गर्ने भएपछि उनले फिल्मकै लागि ११ किलो तौल घटाएकी हुन् ।

Advertisement

तौल बढि भएकै कारण पर्दामा उनलाई सुहाउँदैनकी भन्ने चर्चा भईरहँदा फिल्ममा मोटी युवती नै चाहिएकोले उनले सोही तौलमा काम गरेकी थिइन् ।

हालै कबिता आफनी आमासँग एक कार्यक्रममा उपस्थित भएकी थिईन् । जहाँ उनी पातली देखिएपछि देखेर सबै छक्क परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री