बिहीबार, १५ चैत २०८०

पुरुष लिंगबारे महिलाले जान्नै पर्ने पाँच अनौठा कुरा

समयपोष्ट २०७५ जेठ २५ गते ११:२२

लिंग मानव शरीरको महत्वपूर्ण एक अंग हो । र यसको महत्व पनि अहम छ । र मानुहोस्की यो तपाईलाई सबैभन्दा प्रीय पनि लागछ छ । त्यसका बावजूद पनि यस्को र योसँग जोडिएका धेरै जानकारीहरु छन तर कैयौं कुरा तपाइृलाई थाहै छैन । त्यसैले आज यो सानो नवाबका बारेमा जानुहोस्

Advertisement

भारतीय पुरुषहरुको लिंगको औसत लम्बाइ (उत्तजेजित अवस्थामा) ५.५७ इंच हुन्छ । तर अपवादका रुपमा भने उत्तजेजित लिंगको आकार १३.५ सम्म भएको पाइएको छ । एक सर्वेका अनुसार ५२ प्रतिशत पुरुषले आफ्नो भइरहेको लिंग भन्दा लामो र ३२ प्रतिशत पुरुषले भइरहेको भन्दा केही मोटो लिंग चाहाना राखेको पाइएको छ ।

धूमपानको प्रभाव
धूमपानले तपाईको स्वास्थ्यका साथै लिंगको ‘आकार’मा पनि असर गर्ने बताइएको छ । धूमपान गर्नेको व्यक्तिको लिंगको आकार ६ सेन्टीमिटरले कम हुने अध्ययनले बताएको छ । त्यतिमात्रै होइन हदभन्दा धेरै धूमपान र ड्रिंकिंगले यौनउत्तेजना कम गरिदिन्छ । त्यसकारण तपाईको भलाइका लागि मात्रै नभएर तपाईको छोटे राजाका लागि भएपनि धूमपान सम्भव भएसम्म त्यागी दिनुस् सम्भव भएन भने कम गर्नुस् ।

लैंगिक असमानता
सृष्टिकर्ताले पनि यस कुराको हकमा पुरुषलाई महिलाको तुलनामा अन्याय गरेको छ । तपाईलाई थाहा छ पुरुषको उत्तेजना केबल ६ सेकेन्डसम्म मात्रै हुन्छ जवकी महिलाको १३ सेकेन्डसम्म रहन्छ ।

लिंगको आकार किन यस्तो
कहिल्यै सोच्नु भएको छ तपाईको लिंगको अगाडिको भाग किन यस्तो छ भनेर ? किन यो छाता जस्तो देखिन्छ ? तपाई त्यसको बारेमा थापा पाएपछि चकित पर्नु हुन्छ । त्यसको प्रमुख कारण यो हो की सेक्सका दौरान तपाईको सेक्स पार्टनरको योनीबाट शुक्रकीट बाहिर आउन नपाओस् । तपाईको लिंगको छाताआकारले त्यो रोक्ने काम गर्दछ । महिलाहरुको पाठेयघरमा धेरैदिनसम्म शुक्रकीट जीवित रहन सक्ने भएकाले यस्तो गर्नु परेको ,।

लिंगको कम्मरसँग बलियो सम्बन्ध
स्पाइनल कर्ड (मेरुढण्ड) का तीन भागले तपाईको सेक्सजीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । तपाईका कल्पनाहरुलाई स्पाइनल कर्डले नै मस्तिष्कसम्म पुर्याउँछ र लिंग उत्तेजित हुन्छ । लिंगमा तरल पदार्थ आउनु र त्यसको प्रतिक्रियालाईलाई यथावत राख्नका लागि सन्देश दिमागसम्म पुर्याउने काम पनि स्पाइन कर्डले नै गर्दछ । वीर्यसखलित हुने क्रियालाई पनि स्पाइनल कर्डले नै नियउन्त्रत गर्दछ । त्यसैले स्पाइनल कर्ड शरीरको मात्रै नभएर सेक्सजस्ीवनको पनि ब्याकबोन नै हो।

अरोमा मैजिक
मिठो र सुन्धीत वासानाले तपाईलाई सेक्सका दौरान सक्रियता र उत्तेजना बढाउन मद्दत गर्दछ । लम्बेडरको सुगन्धले त तपाईको सेक्स उत्तेजना बढाएर ४० प्रतिशतसम्म पुर्याउँछ । अब त तपाईलाई सम्झना भयो होला किन सेक्स पार्टनर आउनु भन्दा पहिला नै कोठमा सगन्धीत र फरक बासना आउने मैनबत्ती (अरोमैटिक कैंडल) बल्न उत्साहित हुनुहन्छ ? एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री