मंगलबार, ११ वैशाख २०८१

ललितपुरमा भेटियो बर्डफ्लू, महादेवडाडा संक्रमित क्षेत्र घोषणा

समयपोष्ट २०७५ जेठ २५ गते ६:४४

ललितपुरमा बर्डफ्लू भेटिएको छ । गोदावरीस्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको सातदोबाटो प्रहरीले पुष्टि गरेको छ ।

Advertisement

प्रहरीका अनुसार बडिखेलका राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ । हाल ललितपुरमा वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको जिल्ला पशु सेवा कार्यालय ललितपुरले जनाएको छ ।

वडिखेलको महादेवडाडालाई बर्डफ्लू संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री