बुधबार, १२ वैशाख २०८१

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५ % छुट मात्र तीन दिन बाँकी

समयपोष्ट २०८० जेठ २६ गते ११:५५

Advertisement

सूर्यज्योति लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ३५ % छुट उपलब्ध गराएको छ ।

कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा जेठ १२ गतेदेखि नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत् छुट उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

उक्त छुट जेठ २८ गतेसम्ममात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले तीन दिनभित्र बीमालेख नविकरण गरी छुट प्राप्त गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री