शनिबार, ८ वैशाख २०८१

युनाइटेड अजोडको सिइओमा श्रवण रावल नियुक्त

समयपोष्ट २०८० जेठ २६ गते ८:१५

Advertisement

युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त भएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले रावललाई सिइओ नियुक्त गरेको हो ।

नव नियुक्त सिइओ रावलले बिहीबारदेखि पद बहाली गरेका छन् ।

रावलसँग सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु काम गरेका अनुभव रहेको छ ।

साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर पश्चात बनेको आइजीआई प्रुडेन्सियलमा सिनियर डेपुटी सिईओ समेत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री