शनिबार, ८ वैशाख २०८१

४६ जना प्रहरी निरीक्षकको बढुवा सिफारिस

समयपोष्ट २०८० जेठ २२ गते ११:५९

Advertisement

४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री