बिहीबार, १३ वैशाख २०८१

गर्मी बढेपछि दुधौलीका विद्यालय एकसाता बन्द

समयपोष्ट २०८० जेठ २१ गते ८:५१

Advertisement

केही दिनदेखि गर्मी बढेपछि सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री