शुक्रबार, ७ वैशाख २०८१

हिमालयन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

समयपोष्ट २०८० जेठ १८ गते १२:२१

Advertisement

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा बुधबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री