मंगलबार, ११ वैशाख २०८१

चट्याङ लागेर रोपाइँ गर्न गएका चौधरीको मृत्यु

समयपोष्ट २०७९ असार १४ गते ११:१७

Advertisement

कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री