शनिबार, ८ वैशाख २०८१

प्रियंका बनिन् मिस नेपाल

समयपोष्ट २०७९ असार ४ गते १९:४५

Advertisement

प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् ।

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छिन्।

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ बन्न सफल भएकी छन् भने न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री