शुक्रबार, १४ वैशाख २०८१

दलित युवतीलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी प्रधान रिहा

समयपोष्ट २०७८ असार ९ गते १४:०९

Advertisement

दलित युवतीलाई घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छिन् ।

तीन दिनअघि पक्राउ परेकी प्रधानलाई सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा बुधबार छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री