शनिबार, ८ वैशाख २०८१

यी हुन् सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनी (सूचिसहित)

समयपोष्ट २०७८ असार १ गते १६:५४

Advertisement

सेयर बजारमा चलखेल गर्ने विभिन्न ५१ कम्पनीको नामावली सार्वजनिक भएको छ । मंगलबार नेपाल धितोपत्र बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भइ कारोबार भएको बोर्डको निष्कर्ष छ ।




प्रतिक्रिया

सम्बन्धित सामाग्री