शुक्रबार, १६ चैत २०८०

विष्णु पौडेल पुगे वामदेव निवास, चार घण्टा छलफल

समयपोष्ट २०७८ जेठ ३१ गते १४:३५

Advertisement

एमाले उपाध्यक्ष वामदेव गौतमले नेता विष्णु पौडेलसंग चार घण्टा लामो छलफल गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका पौडेल गौतमलाई भेट्न सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री