बिहीबार, १३ वैशाख २०८१

एशियन लाईफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क बुझाउने मिती थप

समयपोष्ट २०७७ असार १६ गते ७:१९

Advertisement

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनका कारण नविकरण बीमाशुल्क बुझाउन  नसक्ने सेवाग्राहीहरुका लागि समायवधि थप गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै नविकरण बीमाशुल्क बुझाउने अवधि सात दिन थप गरेको जनाएको छ । यससंगै कम्पनीको नविकरण बीमाशुल्क असार २२ गतेसम्म बुुझाएमा कुनै पनि जरिवाना लाग्ने छैन । सेवाग्राहीले  इसेवा ,मोवाइल बैंकिंग,फोन पे अथवा कम्पनीकै बैंक खातामा रकम जम्मा गरेर शुल्क बुझाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री