शुक्रबार, ७ वैशाख २०८१

एशियन लाईफद्धारा १० लाख बराबरको बीमा दाबी रकम भुक्तानी

समयपोष्ट २०७७ असार १४ गते २०:३७

Advertisement

एशियन लाईफ इन्स्योरेन्सले १० लाख बराबरको बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले सडक दुर्घटनामा परेर ज्यान गुमाएका धादिङका सोभाष थापा मगरको परिवारलाई १० लाख २६ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको हो ।

कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीले आइतबार भक्तपुरको लोकन्थलीमा थापाकी श्रीमतीलाई क्षतिपूर्ति रकम वापतको चेक हस्तान्तरण गरे ।

थापाले पहिलो किस्तावापत रु.३३,५५१ भुक्तानी गरेर रु. ५ लाखको जीवन बीमा गरेका थिए। उनको २०७६/१०/२९ गते दुर्घटनामा परेर मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री