शुक्रबार, १६ चैत २०८०

इन्भेष्टमेन्ट बैंकको पुरै पैसा फिर्ता

समयपोष्ट २०७७ असार ४ गते १६:५६

Advertisement

इटालीमा मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको छ । बैंकले एक विज्ञप्ती जारी गरी बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाएको जनाएको हो ।

इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री