शनिबार, ८ वैशाख २०८१

यौन जीवनमा कोरोना संक्रमणको यस्तो असर

समयपोष्ट २०७७ जेठ २८ गते २०:२०

Advertisement

कोभिड-१९ संक्रमणले मानिसहरुको यौन जीवनमा ठूलो प्रभाव पार्ने देखिएको छ। एक अध्ययनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर पर्छ ।

यसले पुरुषहरुको अण्ड कोषमा असर गरिरहेको जसले गर्दा उनीहरु नपुंसक बनिरहेको साथै उत्तेजनामा पनि कमि आईरहेको अध्ययनको दाबी छ ।

चीनको वुहानस्थित वुहान युनिभर्सिटीको झाङ्गनान अस्पतालको एक रिपोर्ट अनुसार कोरोना संक्रमण ठिक भएका ८१ पुरुषमा गरिएको गहन अध्ययनमा पनि यौन क्षमता घटेको पाइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री