शुक्रबार, १६ चैत २०८०

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो

समयपोष्ट २०७७ जेठ २३ गते १६:४४

Advertisement

थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री