शुक्रबार, १४ वैशाख २०८१

तीनमहिने जुम्ल्याहा बालिका र सुत्केरीमा कोरोना संक्रमण

समयपोष्ट २०७७ जेठ २० गते १०:१३

Advertisement

रौतहटमा तीन महिने जुम्ल्याहा शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ईशनाथ नगरपालिकाका उनीहरु केही दिन अघि मात्र दिल्लीबाट जिल्ला आएका थिए । ती जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको तर जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ आएको नगर स्वास्थ संयोजक ईसराजुल खानले जानकारी दिए । तिनैजनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री