बुधबार, १२ वैशाख २०८१

दैलेखको ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

समयपोष्ट २०७६ जेठ ६ गते १९:४४

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको बैंकले जनाएको छ। उक्त शाखाबाट त्यहाँका जनताले बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकले देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री