मंगलबार, ११ वैशाख २०८१

नेशनल बैंकिग ईन्स्टिच्यूटले त्रैमासिक रुपमा ज्योती विकास बैंकका कर्मचारीको परिक्षा लिने

समयपोष्ट २०७६ जेठ ६ गते १९:२६

Advertisement

नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच इ-एक्जामिनेसन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासंगै एनबिआई त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको अन लाइन एक्जाम लिने छ । सम्झौताले बैंकका कर्मचारीहरुलाई अध्ययनशिल बनाउँने साथै बैंकिग ज्ञान बढाउन स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा बैंकले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री