शुक्रबार, १६ चैत २०८०

एभरेष्ट बैंकले गर्यो गोरखाको महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण

समयपोष्ट २०७६ जेठ ३ गते २०:५३

Advertisement

एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थीत महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ ।

बैंकले मेयर राजन राज पन्त, वडा अध्यक्ष कुल बहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेनको उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो ।

एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री