बिहीबार, १५ चैत २०८०

इटहरीमा अग्नि ग्रुपको स्पेयरपार्ट विक्री कक्ष,१२ प्रतिशतसम्म छुट दिइने

समयपोष्ट २०७६ वैशाख ३१ गते ११:३०

Advertisement

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।

साथी पेट्रोल पम्पसँगै रहेको यस सर्भिस सेन्टरको अग्नि ग्रुपका स्पेयर पार्ट प्रमुख युगल सिंहले समुद्घाटन गरे ।

उक्त सर्भिस सेन्टरबाट महिन्द्राका स्पेयर पाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ ।

कार्यक्रममा अग्नि ग्रुप डिलर नेटवर्कका अमित कुमार चौधरी लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीयहरुको सहभागिता समेत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री