शुक्रबार, ७ वैशाख २०८१

विवाह बन्धनमा बाँधिए दीवाकर र दीपिका

समयपोष्ट २०७६ वैशाख २५ गते १२:४०

Advertisement

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

कागजी रूपमा यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए । गत फागुनमा दुई बीच इन्गेजमेन्ट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री