बिहीबार, १५ चैत २०८०

राष्ट्रपति भण्डारी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा

समयपोष्ट २०७४ वैशाख २९ गते ७:२६

 राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गरेकीछिन् । उनी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा निस्किएकी हुन् ।

Advertisement

श्रीलंकासँग सिधा उडान नभएकै कारण भण्डारी शुक्रवार नेपाल एयरलाइन्सको उडानमा थाइल्यान्ड प्रस्थान गरेकी हुन । थाइल्यान्ड पुगेलगत्तै राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्ने्छिन् । बैंककमा एक दिन बसेर उनी शनिबार श्रीलका पुग्नेछिन् ।

अन्तर्रा्ष्ट्रिय वैशाख दिवसको कार्यक्रममा सहभागी हुन राष्ट्रपति श्रीलंका गएकी हुन् । बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री