शुक्रबार, ७ असार २०८१

कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण

समयपोष्ट २०८१ जेठ ९ गते १९:०४

Advertisement

काँर्केविहार (सुर्खेत), ९ जेठः कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री