आइतबार, ३ असार २०८१

कांग्रेसको अवरोधकाबिच धन्यवाद प्रस्ताव पारित

समयपोष्ट २०८१ जेठ ८ गते १३:१९


प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबिच धन्यवादको प्रस्ताव पारित भएको छ ।

Advertisement

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधकाबिच धन्यवादको प्रस्ताव पारित भएको हो ।

गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कांग्रेसको अवरोधका कारण धन्यवादको प्रस्ताव पारित हुन पाएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री