आइतबार, ४ साउन २०८२

मञ्जुश्री फाइनान्सको ६ प्रतिशत बोनस स्वीकृत

समयपोष्ट २०७५ जेठ १७ गते ८:५६

मञ्जुश्री फाइनान्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ। फाइनान्सले आफ्ना शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकालागि छुट्टै ०.३२ प्रतिशत नगद लाभांश दिने फाइनान्सले जनाएको छ।

गतवर्षको तुलनाका फाइनान्सले दिने लाभांश दर घटेको छ। गत वर्ष फाइनान्सले १४ प्रतिशत बोनस शेयर दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री