बुधबार, १२ वैशाख २०८१

बिराट अनुष्काको प्लान: बच्चा जन्मिएपछि आफुले पाएका सबै ट्रफि घरबाट हटाउँछौ

समयपोष्ट २०७५ जेठ १० गते १२:३७

क्रिकेटर बिराट कोहली र नायिका अनुष्का शर्मा विवाहपछि पनि फ्यानहरुमाझ चर्चाको बिषय बनिरहेका छन् । भर्खरै मात्र बिराटले एक अन्र्तवार्तमा फ्यामली प्लानिंगको बारेमा कुराकानी गरेका छन् ।

Advertisement

जहाँ उनले आफ्नो बच्चा जन्मिएपछि आफुले पाएको सफलतासंग जोडिएको कुनै पनि चिज घरमा नराख्ने बताए । उनले आफुले पाएका ट्रफि लगायतका सबै सामान घरबाट हटाउने बताए । उनको यो निणर्यमा अनुष्काले पनि सहमती जनाईसकेको बताए ।

बिराटका अनुसार चर्चित अभिभावका छोराछोरहिरुलाई अगाडी बढ्न अलि बढी प्रेसर झेल्न पर्ने हुन्छ । बिराट आफ्नो सन्तानलाई त्यस किसिमको परिस्थितीबाट जोगाउन चाहन्छन् । उनले सन्तान जन्मिएपछि आफ्नो सबैभन्दा बढी सबै उसैलाई दिने समेत बताए ।

बिराट अनुष्कालाई अफ द फिल्ड आफ्नो क्याप्टेन मान्छन् । अनुष्काले सधै सही डिसिजन लिने गरेको उनले बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री