शुक्रबार, १४ वैशाख २०८१

बिहान स्नान नगरी गर्नुहोस् यि काम,खुल्छ तपाईको भाग्य

समयपोष्ट २०७५ जेठ १० गते १२:१२

जसको कुण्डलीमा ग्रह सम्बन्धि दोष हुन्छ त्यस्ता ब्यक्तिहरुलाई भगवान्को कृपा पाउन मुश्किल हुन्छ । उनीहरुको जीवनमा काममा असफलता ,परिवारमा झमेला अशान्ति बढ्न थाल्छन् । आम रुपमा कुनै शुभ कार्य गर्नका लागि अथवा ग्रह दोष हटाउन स्नान गरेरै गर्दा शुभ हुने मान्यता रहिआएको छ । तर यहाँ त्यस्ता केही उपाय छन् जुन स्नान गर्नुपुर्व गर्दा शुभ हुने बताईन्छ ।

Advertisement

ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानुः शशी भूमिसुतो बुधश्च।

गुरुश्च शुक्रः शनि राहुकेतवः कुर्वन्तु सर्वे ममसुप्रभातम्॥
बिहान उठ्ने बित्तिक्कै यो मन्त्र उच्चारण गर्दा देव देवता तथा ग्रहहरुको आर्शिवाद प्राप्त हुन्छ । यस मन्त्रको अर्थ ब्रह्मा, विष्णु, शिव, सूर्य, चंद्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु सबैले मेरो प्रातःकाल यानी सुबह को मंगलमय बनाउँनुहोस् ।

कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती।

करमूले तू गोविंद: प्रभाते करदर्शनम्॥

ब्रह्म मुहूर्त में ही छोड़ देना चाहिए बिस्तर
बिहान उठ्ने बित्तिक्कै हातको हत्केला हेरेर माथिको मन्त्र जप गर्नु शुभ मानिन्छ । हातको अग्रभागमा देवी लक्ष्मी, मध्य भागमा सरस्वती र मूलभागमा भगवान विष्णुको बास हुन्छ । त्यसकारण बिहान उठ्ने बित्तिक्कै हातको हत्केला हेरेर मन्त्र जप गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री