शुक्रबार, १६ चैत २०८०

विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ त ?

समयपोष्ट २०७५ जेठ ९ गते ११:३६

कसैले स्विकार गरे पनि नगरेपनि समाजमा लुकेर होस या खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन । शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्वजनीक हुन्छन् ।

Advertisement

तर सेक्सका बारेमा जति अनुसन्धान भएपनि अझ पनि यी कुरामा मानिसहरु धेरै विश्वास गर्छन् वा भ्रममा रहन्छ्न ।
जुन यसप्रकार छन्ः

-सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
-सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
-सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
-एस्पिरिनले गर्भाधारण रोक्छ ।
-महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
-महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
– विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
-महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।
-धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
-अश्लील चलचित्र हेर्न पुरुष हिंषक हुन्छ ।
– २ ओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।
-केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
– जति लामो समयसम्म सेक्स गर्‍यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री