बिहीबार, १३ वैशाख २०८१

कृ’ अभिनेत्री अदिती बैंककमा देखिईन् यति सेक्सी (फोटोफिचर)

समयपोष्ट २०७५ जेठ ९ गते ११:२४

मुम्बईमा बसेर बलिउडमा संघर्षको तयारी गरिरहेकी अभिनेत्री अदिती बुढाथोकी गर्मी छल्न थाइल्यान्डको बैंकक पुगेकी छन् ।

Advertisement

उनले सामाजिक सञ्जाल इस्टाग्राममा गर्मी छल्नका लागि स्वीमिङ पुलमा विकीनीमा खिचेका तस्बिर पोस्ट गरेकी छन् । सामाजिक सञ्जालमा सक्रिय रहने अदितीले अनमोल केसीसँग ‘कृ’मा अभिनय गरेकी थिइन् ।

बसेर फिल्म र अभिनय अध्ययनमा उनी व्यस्त छिन् ।

उनले पञ्जावी गीतका म्युजिक भिडियोमा अभिनय जारी राखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री