शुक्रबार, १४ वैशाख २०८१

हेर्नुहोस बाथटबमा नेहाको बोल्ड अवतार

समयपोष्ट २०७५ जेठ ८ गते ९:०६

बलिउड नायिका नेहा धुपियाले विवाहपछि पहिलो बोल्ड फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्यागेजिन’ का लागि गराएका हुन् । यसपटक उनी म्यागेजिनको कभर गर्ल बनेकी छिन् ।

Advertisement

अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।

तीमध्ये एकमा उनी बाथटबमा देखिएकी छिन् भने अर्को तस्बिरमा कालो पहिरन लगाएकी छिन् ।

यस्तै म्यागजिनको कभर फोटोमा नेहाले वाइनको ग्लास समातेको देख्न सकिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री