शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको ८४ औँ शाखारहित बैकिङ्ग सेवा मुनुवामा

समयपोष्ट २०७५ जेठ ८ गते ८:२७

ग्लोबल आइएमई बैंकले आजबाट कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको उद्घाटन जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा गरे ।

Advertisement

हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि-सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री