शनिबार, ८ वैशाख २०८१

संसदमा मन्त्री खोइ ?

समयपोष्ट २०७५ जेठ ३ गते १:२७

संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो ।

Advertisement

आजको कान्तिपुरमा यो खबर छ, बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा भने बैठकमा थिएनन् ।

समाचारमा लेखिएको छ । उक्त विधेयक कानुन मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरे । यसअघि पनि थापाले पेस गर्नुपर्ने अध्यादेश तामाङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री