शुक्रबार, ७ वैशाख २०८१

भोली पार्टी एकता हुन्छ: वामदेव गौतम

समयपोष्ट २०७५ जेठ २ गते १४:०९

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेका बेला उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।

Advertisement

बैठक चलिरहेकै बेला बाहिर निस्किएका उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ । एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री