शुक्रबार, १६ चैत २०८०

हेर्नुहोस् हेमा मालिनीकी नातिनीको फष्ट मदर्स डे सेलिब्रेसन (फोटोफिचर)

समयपोष्ट २०७५ जेठ १ गते ११:५७

चर्चित बलिउड नायिका हेमा मालिनीकी छोरी इशा देवलले आफ्नी छोरी राध्यासंग पहिलो मदर्स डे सेलिब्रेट गरेकी छिन् ।

Advertisement

इशाका पति भरत तख्तानीले सामाजिक सञ्चालमा , “Esha’s 1st Mother’s Day with all the mommies and babies in the house!!! #radhyatakhtani” लेख्दै मदर्स डेको फोटो सेयर गरेका छन् ।

इशाकी छोरी राध्याको जन्म २३ अक्टोबर २०१७ मा मा भएकोथियो ।इशालो सन् २०१२ मा बिजनेशमयान भरत तख्तानसिंग विवाह गरेकी थिइन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री